Widgets

Home » , » क्लिन्टनको अघि माइलीको कामुक नृत्य(फोटो फिचरसहित)

क्लिन्टनको अघि माइलीको कामुक नृत्य(फोटो फिचरसहित)

Written By sangalo on Sunday, February 16, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
maily-hot
चर्चित गायिका माइली साइरस आफ्नो गायकी कलाले त चर्चित छिन् नै । तर उनी स्टेजमा गीत गाउँदै गर्दा देखाउने हर्कतले पनि झनै चर्चित छिन् । स्टेजमा गीत गाउँदा माइली विभिन्न कामुक र उत्तेजक हाउभाउ देखाउन पछि पर्दिनन् । शुक्रबार आयोजना भएको एक पार्टीमा माइलीले यस्तै हर्कत देखाइन् । उनले अमेरिकाका पूर्व राष्ट्रपति विल क्लिन्टन बनेका एक नर्तकीको अघि निक्कै हट नृत्य गरिन् । गीत गाउँदै गर्दा माइलीले क्लिन्टन बनेका नर्तकीको छेउमै पुगिन् र कामुक हर्कत देखाइन् ।
maily-hot-5
maily-hot-4
maily-hot-3
maily-hot-2
maily-hot-1

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger