Widgets

Home » , , » ‘नाइ नभन्नु ल २’ को मन छुने प्रोमो(भिडियो)

‘नाइ नभन्नु ल २’ को मन छुने प्रोमो(भिडियो)

Written By sangalo on Sunday, February 16, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
nai-navannu-l-2-songs
चैत्र २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल २’ को प्रोमो सार्वजनिक गरिएको छ । विकास आचार्यको निर्देशनमा दिनेश पोखरेलले यो सिनेमालाई निर्माण गरेका हुन् । चलचित्रमा सरोज खनाल, जीवन लुइटेल, सुरज सिंह ठकुरी, पि्रयंका कार्की, सिताराम कट्टेलका साथमा बालकलाकार अनुभव रेग्मी र सुज्ञानीको अभिनय छ । पहिलो गीत सार्वजनिकसँगै चर्चा पाएको यो सिनेमाले गतिलो व्यापार गर्ने अपेक्षा धेरैको छ । चलचित्रले बालबालिकाको प्रेमकथालाई मार्मिक ढंगले देखाउन खोजेको छ ।
स्रोत : अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger