Widgets

Home » , » बेपत्ता जहाजमा को-को थिए ?

बेपत्ता जहाजमा को-को थिए ?

Written By sangalo on Sunday, February 16, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Nepal Airlines


काठमाडौ, फाल्गुन ४ - पोखरा बिमानस्थलबाट उडेपछि बेपत्ता भएको नेपाल वायु सेवा निगमको जहाजको अवस्था हालसम्म पनि पत्ता लागेको छैन् ।
अर्घाखाँची, गुल्मी र पाल्पाको सीमामा पर्ने खिदिम जंगलमा जहाज दुर्घटना भएको अनुमान गरिएको छ । तर, जंगल पुगेको प्रहरी, स्थानीयबासी र सञ्चारकर्मी टोलीले घटनास्थल भेटेका छैनन् ।
जहाजमा पाइलट शंकर श्रेष्ठ, सहायक पाइटल रविन्द्र बञ्जारा र परिचारिका मुना महर्जनसहित १८ जना थिए । नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरि शर्माले ईकान्तिपुरलाई दिएको जानकारी अनुसार जहाजका यात्रुहरुको नामावली यसप्रकार छ :
मानव सेजुवाल
राजेन्द्र देवकोटा
टेकबहादुर महतरा
नन्द महतरा
डी महतरा
गौरी कठायत
डा. आईबी पोखरेल
बर्षा हमाल र उनका नाबालक छोराड
पी उपाध्याय
यू तामाङ
आर चौलागाईं
आईडी श्रेष्ठ
डी न्यौपाने
डीआर शाह
एक विदेशी नागरिक
स्रोत् : कान्तिपुर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger