भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
उनका फ्यानहरुले उनलाई पृथ्वी भन्दा बाहिर पुगेको बताउँदै आएका छन् । एक म्यागेजिनको ५० औं अंकका लागि फोटोसुट गर्ने क्रममा मोडल केट अप्टन हावामा उडेकी छिन् । हावाको तहमा उड्दै गर्दा उनी निक्कै खुशी देखिएकी थिइन् ।
गोल्ड विकिनीमा आफ्नो आकर्षक शरीर प्रदर्शन गर्दै केट हावामा उडेकी हुन् । जीरो ग्राभेटीमा उनको फोटोसुट गरिएको हो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.