भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ भदौ, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपाल आज पाकिस्तानसँग भिड्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजेपछि हुनेछ ।
नेपाल र पाकिस्तान अहिलेसम्म १३ पटक भिडेका छन् । जसमध्ये ५ खेल नेपालले जितेको छ भने ४ खेल पाकिस्तानको पक्षमा गएको छ । ४ खेल बराबरीमा सकिएको छ । गत माघमा सम्पन्न दुई मैत्रिपूर्ण खेलमा पाकिस्तानले सतप्रतिशत नतिजा निकालेको थियो ।
नेपाल र पाकिस्तानबीचको खेल अघि दिउँसो साढे ३ बजे भारत र बंगलादेश भिड्नेछन् । भारत र नेपाल दुबैले आ आफ्नो खेल जित समूह चरणको अन्तिम खेल अघि नै दुबै टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.