Widgets

Home » , , , » रीमिक्स चलन : ‘कन्यादान’को ‘तीजको रहर’ पनि भयो रीमिक्स

रीमिक्स चलन : ‘कन्यादान’को ‘तीजको रहर’ पनि भयो रीमिक्स

Written By sangalo on Friday, August 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तीजको गीत भन्ने बित्तिकै अधिकांश नेपालीको मस्तिष्कमा चलचित्र ‘कन्यादान’मा समावेश ‘तीजको रहर आयो बरिलै’ बोलको गीत नै याद आउँछ । यसपछि थुप्रै तीजका गीतहरु तयार भएपनि ‘कन्यादान’को गीतलाई उछिन्न कसैले पनि सकेनन् ।गीतहरु रीमिक्स हुने प्रचलन बढ्दै जाँदा यो बर्ष ‘कन्यादान’ सिनेमामा समावेश तीजको गीत पनि रीमिक्स भएको छ । नेपाली सिनेमाका चर्चित तिन कलाकारहरु करिश्मा मानन्धर, सुभद्रंा अधिकारी र बसुन्धरा भुषाललाई देख्न सकिन्छ ।
शभ्भूजित बास्कोटाको संगीतमा तयार भएको यो गीतलाई मञ्जु थापाले गाएकी छिन् । शंकर वीसीले निर्देशन गरेको यो गीतले पुरानो गीतको मर्मलाई मारेको धेरैको तर्क पनि छ । तर ‘कन्यादान’ सिनेमामा समावेश ‘तीजको रहर आयो बरिलै’ बोलकोे गीतलाई नयाँ रीमिक्स गीतले न्याय गरेको छ या छैन, छुट्टयाउने जिम्म पाठकलाई नै ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger