Widgets

Home » » सजिलै टाइप गरौं नेपाली

सजिलै टाइप गरौं नेपाली

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सामाजिक सञ्जाल र माइक्रोब्लगिङ साइटहरूको लोकपि्रयतासँगै त्यसमा नेपालीहरूको सहभागिता पनि बढिरहेको छ। त्योसँगै बढिरहेको छ नेपाली भाषाको अनलाइन प्रयोग। इन्टरनेटमा उपलब्ध हुन थालेका नेपाली समाचार, सूचनाका साथै मनोरञ्जक वेबसाइटहरूको संख्यासँगै बढिरहेको नेपाली युनिकोडको प्रयोगले पाठकलाई पनि इन्टरनेटमा नेपाली भाषा प्रयोग गर्ने बनाएको छ। 

विभिन्न वेबसाइटमा कमेन्टका साथै फेसबुक र टि्वटरमा नेपाली भाषाको प्रयोगसँगै देवनागरीमा टाइप गर्ने सुविधा पनि उपलब्ध हुन थालेका छन्। त्यसका लागि विभिन्न वेबसाइटका बीच एउटा सजिलो वेबसाइट पनि छ। त्यो हो टाइप नेपाली, जसमा रोमनमा टाइप गरेर देवनागरी लिपिमा नेपालीमा लेख्न सकिन्छ। 

यो वेबसाइटमा नेपालीमा टाइप गर्न बक्स बनाइएको छ। त्यहाँ रोमनमा टाइप गरिएका शब्दहरू देवनागरीमा देखिन्छ। यो पेजमा रोमनको माध्यमबाट लेख्न नसकिने विशेष अक्षरहरूलाई कपी गरेर राख्न युनिकोड पनि उपलब्ध छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger