Widgets

Home » » सेक्स एपका निर्माता कानुनी फन्दामा

सेक्स एपका निर्माता कानुनी फन्दामा

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
'सेक्स एपका निर्माता कानुनी फन्दामा
क्याजुअल सेक्स म्याचमेकिङ एप' अर्थात यौन सम्बन्ध राख्नको लागि साथी खोज्ने दावी गरिएको एप 'बे‌ग विद फ्रेंड्स' कानुनी फन्दामा परेको छ। यो एपले गेम निर्माता कम्पनी जिंगाको नाम चोरेको आरोप लागेको छ। गेम स्टुडियो कम्पनी जिंगाको दुई गेमको नाम वर्ल्ड विद फेण्डस र चेस विद फेण्डस हो। उसको बेंग विद फेण्डस नामले ट्रेडमार्क उल्लंघन गरेको आरोपमा सन फ्रान्सिसकोको एक अदालतमा मुद्दा दायर भएको हो। ब्लूमबर्गको रिर्पोटका अनुसार जिंगा बेंग विद फेण्डसले जिंगाको गेम ट्रेडमार्कको पूरै ध्यान दिएर आफ्नो क्याजुअल सेक्स म्याचमेकिङ एपको लागि बेंग विद फेण्डस् नाम चुनेको आरोप लगाएको छ। फर्मका उप प्रधान सल्लाहकार रेनी लसनले जिंगाले आफ्नो बहुमूल्य ब्राण्ड विद फेण्डसको खुलेआम उल्लङघन रोक्नको लागि मुद्दा दायर गरेको बताएका छन्। बेंग विद फ्रेण्डसले उससँग एक करोड भन्दा बढी प्रयोकर्ता रहेको बताएको छ। यता बेंग विद फेण्डसले भने मिडियामा आएको खबरहरुले मात्र जिंगाले विद फेण्डसलाई लिएर ट्रेडमार्क उल्लङघनको दावी गरेको थाहा भएको बताएको छ। बेंग विद फेण्डस ऐप एप्पल ऐप स्टोरमा प्रवेश गरेको एक हप्तामा नै हटेको छ। तर गूगलबाट एन्ड्रोइड फोनमा भने चलाउन सकिन्छ। बेंग विद फेण्डस्का मुख्य कार्यकारी अधिकृत कोलिन ह्युजले एक साक्षात्कारमा बताए अनुसार एप्पलले आपत्तिजनक सामाग्री भन्दै यो एपलाई हटाएको थियो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger