Widgets

Home » , » मुम्बई बलात्कार काण्डका पाँचौ अभियुक्त पक्राउ

मुम्बई बलात्कार काण्डका पाँचौ अभियुक्त पक्राउ

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ भदौ, काठमाडौं । भारतको मुम्बईमा २२ वर्षीय महिला पत्रकारमाथि भएको बलात्कार घटनाको पाँचौं संदिग्ध पक्राउ परेका छन् । उनलाई दिल्लीबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनको नाम सलीम हो, जो घटनापछि गोवन्डी भागेका थिए । पहिलो आरोपी पक्राउ परेपछि सलीम भागेर आफन्तकोमा पुगेका थिए । आफन्तलाई भने उनी सामूहिक बलात्कारको आरोप भएको थाहा नभएको प्रहरीले जनाएको छ । यसअघि आइतबार विहान कासिम बंगानी नाम गरेका चौथो अभियुक्त पक्राउ परेका थिए । सामुहिक बलात्कारबाट पीडित युवतीले प्रहरी समक्ष बयान दिएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger