Widgets

Home » » वैज्ञानिकले देखाए थोपाभित्रको संसार (फोटोफिचर)

वैज्ञानिकले देखाए थोपाभित्रको संसार (फोटोफिचर)

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
फोहोर पानीको एक थोपाभित्र असंख्य रोगका किटाणु हुने कुरा त हामीले सुनकै छौँ । तर आँखाले देख्न नसकिने ती सुक्ष्म जिवाणु कस्ता कस्ता हुँदाहुन् भन्ने जिज्ञासा हामी सबैमा रहेको छ । एक जना अमेरिकी वैज्ञानिकले एक थोपा पोखरीको पानीमा कस्ता कस्ता जिवाणु हुन्छन् भन्ने कुरा देखाएका छन् ।
1
ओहियोका पिटर म्याटुलाभिचले उच्च क्षमतायुक्त क्यामराको सहायताले पानीको थोपामा रहेका सुक्ष्म जिवहरुलाई खिच्न सफल भएका हुन् । त्यसमा विभिन्न सुक्ष्म एक कोषिय जिवदेखि लिएर सुक्ष्म जिव र वनस्पती समेत छन् । यी तस्वीर हर्ेदा यी पानीको एउटा थोपाभित्रै पाइएका हुन् भन्ने पत्याउन गाह्रो हुन्छ ।
65432

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger