Widgets

Home » , » यौन सम्बन्धि केही गम्भीर तथ्य

यौन सम्बन्धि केही गम्भीर तथ्य

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यौनसुख अर्थात् सम्भोगमा चरम आनन्दको प्राप्ति यौन जिवनको सफलताका लागि निकै महत्वपूर्ण कुरा हो । यो विषयले व्यक्तिको यौन स्वास्थ्यमा समेत प्रभाव पार्छ । विभिन्न अध्ययनहरुले विभिन्न शारीरिक कमजोरी, समझदारी तथा यौनिक ज्ञानको कमी मात्र नभएर नकारात्मक मानसिकताका कारण पनि मानिसले सम्भोगमा चरम सन्तुष्टि प्राप्त हुनेबाट बञ्चित हुनुपर्ने अवस्था आउने देखाएका छन् ।
111
अध्ययनकर्ताहरुका अनुसार जो महिला सेक्सका दौरान चरमसन्तुष्टि प्राप्त गर्न असफल हुन्छन् उनीहरुको त्यस्तो असफलताको एक मुख्य कारण भनेको सम्भोगका बेला उनीहरुको मनमा आउने नकारात्मक भावना हो ।
सम्भोगका बेला अनिच्छित गर्भ रहने मात्र होइन हृदयाघात हुने खतरा पनि हुन्छ । एक शोधका अनुसार पश्चिमा विश्वमा हृदयाघातमध्ये सयमा २ प्रतिशत घटना सेक्सकै बेला भएका हुन्छन् ।
हस्तमैथुनका बारेमा विभिन्न खाले सकारात्मक तथा नकारात्मक धारणा छन् । तर एक अध्ययनले के देखाएको छ भने हस्तमैथुनले खुट्टा हल्लिरहने रेस्टलेस लेग सिन्ड्रोम नामक समस्या कम गर्न मद्दत गर्छ ।
महिलाहरु सम्भोगका दौरान यो कुरामा मनमा लिइरहन्छन् की कतै म असफल सावित त हुँदैन ?
महिलाहरु आइतबारको बिहान पोर्न फिल्म हर्ेन रुचाउँछन् भने पुरुषहरु बिहान नभै रातिमा मात्र पोर्न फिल्म हर्ेन मन पराउँछन् ।
नियमित सेक्सका कारण सरीरमा यस्तो हर्मोन पैदा हुन्छ जसले हाड कमजोर हुने वा टुट्ने स्वास्थ्य समस्या कम गर्छ ।
दम्पतीबीच महिनामा कति पटक यौन सर्म्पर्क हुन्छ भन्ने कुरा उनीहरुबीच कामको बाँडफाँड कत्तिको हुन्छ भन्ने कुरामा निर्भर गर्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger