Widgets

Home » , » माछा मार्दा खोलाले बगाएर दाजुभाई बेपत्ता

माछा मार्दा खोलाले बगाएर दाजुभाई बेपत्ता

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
६ भदौ, सोलुखुम्बु । माछा मार्ने क्रममा खोलाले बगाउँदा सल्यान- १ सोलुखुम्बुका दुई दाजुभाइ बेपत्ता भएका छन् । बुधबार दिउँसो खहरे र सोलुखोलाको दोभान छेउमा माछा मार्ने क्रममा १९ बर्षका भाइ बालकुमार नेवार चिप्लिएर खोलामा परेपछि दाजु चन्द्र नेवारले भाइलाई समाउन जाँदा उनी पनि खोलाले बगाएर बेपत्ता भएका इलाका प्रहरी कार्यालय नेचाले जनाएको छ । बेपत्ता दाजुभाइको इलाका प्रहरी कार्यालय नेचाको प्रहरी टोली र स्थानीयवासीबाट खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले बताउनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger