Widgets

Home » » स्तन बम पड्काउने अलकायदाको योजना

स्तन बम पड्काउने अलकायदाको योजना

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आतंकवादी संगठन अलकायदाले विश्वमाखास गरि अमेरिका र उसकामित्र देशहरुमाथि निशाना बनाउँदै विभिन्न खाले हमलागर्दै आएको छ । अलकायदाले आफ्नो आक्रमणको रणनीति अन्तरगत आत्मघाती हमलालाई मुख्य अस्त्र बनाउने गर्छ । समाचार अनुसार उसले पछिल्लो समयमा एक नयाँ सोँच र नयाँ प्रविधिको माध्यमबाट आक्रमण गर्दै विश्वमात हल्का मच्चाउने तयारी गरिरहेको बताइएको छ । breast
बेलायतीपत्रिकामिररले छापेको खबर अनुसार अलकायदाले अब बेलायतलाई निशाना बनाउँदै छ । अलकायदाको आक्रमणको खतरालाई लिएर बेलायतमा उच्च सतर्कता समेत अपनाइएको छ । गुप्तचर जानकारी अनुसार अलकायदाले महिला लडाकु आत्मघाती हमलाकारीको दस्ता तयार पारेको छ । तीमहिला आत्मघाती बमहमलाकारीले आफ्नो वक्षस्थलमा बम प्रत्यारोपण गरि उपयुक्तनिशानामा लगेर आत्मघाती विस्फोट गराउनेछन् ।
समाचार अनुसार बेलायतको निकै व्यस्तहिथ्रो विमानस्थलमा आक्रमण गर्ने अलकायदाको योजना छ । यसकालागिअलकायदाले स्तनबमधारी आत्मघाती महिला हमलाकारीको दस्ता तयार पारिरहेको छ । अलकायदाको लागि बम बनाउने मुख्य आतंकवादी इब्राहिमअल असिरीले तीहमलाकारी महिलाको स्तनतथा सरीरको अन्य भित्रि भागमा बम लुकाइ दिनेछन् ताकि विमानस्थलको स्क्यानर तथा कुनै पनि जाँच यन्त्रले बम भएको कुरा पत्तो नपाओस् ।
यस्तो स्तन बम स्क्यानरले पनि पत्तो पाउन नसक्ने र पछिल्लो समय गर्मी याममा बेलायतमा पर्यटकको संख्या बढिरहेको र विमानस्थलमा समेत भिड बढ्दै गएको हुँदा विमानस्थल प्रशासनले निगरानी बढाएको र खासगरि महिलामा विशेष चेकजाँच गर्ने गरेको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger