Widgets

Home » » गाविस पूर्व उपाध्यक्षमाथि बलात्कारको आरोप

गाविस पूर्व उपाध्यक्षमाथि बलात्कारको आरोप

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ साउन, अछाम । अछाम जिल्लाको सिंउडी गाविसमा ६५ वषर्ीया एक वृद्धा बलात्कृत भएकी छन् । डम्बरबहादुर शाहमाथि बलात्कारको आरोप लागेको छ । काम गर्न जाने क्रममा बाटोमा शाहले बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् । मदिरा सेवन गरेर पसलमा बसेका शाहले चिया खाउँ भन्दै आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् । गाविसका पूर्व उपाध्यक्ष शाहीले बुधबार दिउँसो ११ बजे बलात्कार गरी आफ्ना छोरालाई पिठ्युँमा बोकाएर पीडित वृद्धालाई उनकै घरमा पुर्‍याएको बताइएको छ । बलात्कारपछि आक्रोशित परिवारले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेका छन् । बलात्कार गर्ने शाही जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको र कारबाही सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger