भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आउँदो शुक्रबार बहु प्रतिक्षित बलिउड फिल्म सत्याग्रह रिलिज हुँदैछ । धेरै स्टारहरुको जमघटको रुपमा रहेको सत्याग्रह सामाजिक विषयवस्तुमा बनेको सभ्य फिल्म भएको चर्चाका कारण पनि बलिउड प्रेमी तथा विश्लेषकहरु सत्याग्रहको रिलिज डेट कुरेर बसेका छन् । सत्याग्रहको प्रोमोले धेरैको ध्यान खिचिसकेको छ ।
अरुको जोर नचल्ने र अरुले आफ्नो नायकत्व स्थापित गर्न नसक्ने जिकिर उनको थियो ।
आफुले अमिताभ बच्चनसँग अभिनय गर्ने मौका गुमाउन नचाहेकाले पनि सत्याग्रहमा काम गरेको उनको भनाइ छ । आफु अमिताभका लागि खलनायक मात्र होइन जे पनि बन्न तयार भएको उनी बताउँछन् । प्रकाश झाले निर्माण गरेको फिल्म सत्याग्रहमा खलनायक बनेका मनोजले यसअघि पनि आरक्षण र राजनीतिमा अमिताभसँगै खलनायकको भूमिका निभाएका थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.