Widgets

Home » , » राजेशको सेक्सी भूमिकालाई रुचाए दर्शकले

राजेशको सेक्सी भूमिकालाई रुचाए दर्शकले

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
साउन ३२ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘किन किन’ले सन्तोषजनक व्यापार गरेको छ । चलचित्रले ४ दिनमा काठमाण्डौ र मोफसलका सिमित हलमा ३५ लाखको कलेक्शन गरेको छ । यो कलेक्शनलाई निर्माता तथा निर्देशक उकेश दाहालले उत्साहजनक भनेका छन् । अनलाइनखबरसँग कुरा गर्दै उकेशले भने, ‘पूर्वका अधिकांश हल, वुटवल, हेटौडा लगायतका स्टेशनमा सिनेमा चलेकै छैन, यसैले म घाटमा जाँदिन ।’आइतबार सिनेमा हेर्न पुगेका नायक राजेश हमालले पनि दर्शकसँग सिनेमाको बिषयमा अन्र्तक्रिया गरेका थिए । दर्शकले चलचित्रमा राजेशले निर्वाहा गरेको दुईवटा चरित्र खुबै मन परेको प्रतिक्रिया दिएका थिए ।
राजेशका अलवा करिश्मा मानन्धर, शशी खड्का, राज तिमिल्सिना, सुवास थापा, नव कलाकार अरुणिमा लामा लगायतले अभिनय गरेको यो चलचित्रले व्यापारिक रुपमा केही कमजोर भएको नेपाली सिने बजारलाई सन्तोषको सास फेराएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger