Widgets

Home » , » प्रमोदको प्रशंसा गर्दै सोनु निगम(भिडियोसहित)

प्रमोदको प्रशंसा गर्दै सोनु निगम(भिडियोसहित)

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


चर्चित नेपाली गायक प्रमोद खरेललाई नेपालीले निकै रुचाएका छन् । पार्श्व गायनमा निकै व्यस्त प्रमोदलाई बैदेशिक सांगीतिक कार्यक्रममा पनि भ्याइ नभ्याई भएको छ । यिनै गायकलाई भारतीय चर्चित गायक सोनु निगमले समेत प्रशंसा गरेका छन् । सोनुले प्रमोदको स्वरको भिडियो मार्फत प्रशंसा गरेका हुन् । प्रमोदले गाएको जता ततै चलेको छ बोलको गीत सुनेपछि साँच्चिकै राम्रो गाउनुभएको जुन गीत सुनेर मलाई निकै खुशी लाग्यो भन्दै सोनुले प्रशंसा गरेका हुन् । यता प्रमोदले पनि बलिउड गायकले नेपाली गायकको प्रशंसा गर्नु राम्रो जस्तो लागेको भन्दै भिडियो शेयर गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger