भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सूचना प्रविधिको क्षेत्रमा विश्वमा द्रुततर विकाश भैरहेको छ । इन्टरनेट मानिसको दैनिकी बनिरहेको छ भने ग्याजेट जिवनको अभिन्न अंग । इलेक्ट्रोनिक ग्याजेट विनाको जिन्दगीको कल्पना समेत गर्न नसकिने अवस्थाको सिर्जना भएको छ आजको विश्वव्यापीकरणको दुनियामा ।
सूचना प्रविधिको क्षेत्रमा भएको विकाश सँगै ग्याजेटमा पनि चामत्कारिक विकाश भएको छ । अहिले इलेक्ट्रोनिक डाटा संचयको लागि पेनड्राइभ निकै सजिलो तथा लोकपि्रय ग्याजेट बनेको छ । प्राविधिक रुपमा यसलाई युएसबी फ्लास ड्राइभ भनिन्छ । युएसबीको पूरा अर्थ युनिभर्सल सिरियल बस हो । अहिले १०२४ जिबी अर्थात् १ टेराबाइट डाटा अट्ने पेनड्राइभ समेत बनिसकेका छन् । पेनड्राइभको क्षमता विस्तार मात्र होइन यसको आकार प्रकार वा ढाँचालाई समेत कलात्मक बनाउन थालिएको छ । केही डिजाइनरले पेनड्राइभमा अनौठा डिजाइन थप्ने गरेका छन् । हेरौँ अनौठा पेनड्राइभ
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.