Widgets

Home » , » दार्चुलाका एक व्यक्ति मृत भेटिए

दार्चुलाका एक व्यक्ति मृत भेटिए

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ साउन, काठमाण्डौ । दार्चुलाका एक व्यक्ति मृत भेटिएका छन् । बाढीपीडितको समस्याबारे सरकार मौन बसेको भन्दै सरकारको ध्यानाकर्षण गराउन काठमाण्डौ आएका दार्चुला खलंगा-२ का देवसिंह कार्की शनिवार विहान सुन्धाराको एक गेष्टहाउसमा मृत भेटिएको प्रहरीले जनाएको छ । कार्की बाढीपीडितका समस्यावारे सरकारलाई ध्यानाकर्षण गराउन बाढीपीडितको टोलीसंगै काठमाण्डौ आएका थिए । कार्की खानेपानी तथा सरसफाई सवडिभिजन दार्चुलामा प्राविधकको रुपमा कार्यरत थिए । घटना रहस्यमय भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger