Widgets

Home » » दुर्घट्नापछि अरनिको राजमार्ग अवरुद्ध

दुर्घट्नापछि अरनिको राजमार्ग अवरुद्ध

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण २१ - टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बनेपामा अरनिको राजमार्ग अवरुद्ध पारेका छन् । सवारी ठोक्किदा पाँचखाल ९ केराघारीकी ५० वर्षीया चन्द्रकुमारी अधिकारीको घट्नास्थलमा मृत्यु भएको छ । बनेपाबाट धुलिखेल जाँदै गरेको बा.५७.प ५५५२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउादै गरेको बा.२.ख ९६२९ नम्बरको टिप्परले ठक्कर दिएको हो । मृतक महिला मोटरसाईकलमा सवार थिइन । प्रहरीले चालक र टिप्परलाई नियन्त्रणमा लिएको छ । बन्द खुलाउे प्रयास भइरहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger