भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
निर्माण कम्पनी दुर्गिश ब्यानरले होस्टलका परिचय पत्र लिएर आउने होस्टलवासीलाई सहुलियत दिने निर्णय गरेको छ । होस्टल फिल्मका निर्माता तथा अभिनेता सुनिल रावलले होस्टेल फिल्म होस्टल कै कथामा समेटिएर बनाएको भन्दै होस्टलवासीलाई यो फिल्म मनैदेखि देखाउन चाहेको बताए । यहीँ आउँदो भदौ १४ गतेबाट रिलिज हुने होस्टेल फिल्म देशव्यापी नै मल्टिप्लेक्स र सिगंल पर्दामा रिलिज हुने भएको छ । युवा अभिनेता तथा अभिनेत्रीले अभिनय गरेको यस फिल्मलाई सायद ब्यानरले निर्माण गरेका हो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.