Widgets

Home » , » प्रसंग ‘होस्टेल’ ‘तयार हुनुहोस् गोलकिपर भएको पोष्टमा गोल हान्न’(भिडियो)

प्रसंग ‘होस्टेल’ ‘तयार हुनुहोस् गोलकिपर भएको पोष्टमा गोल हान्न’(भिडियो)

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
खाली पोष्टमा त जसले पनि गोल हान्छ, जसले गोलकिपर भएको पोष्टमा गोल हान्छ उही नै खेलाडी हो’ । यस्तै खालका संवादका कारण चर्चामा रहेको चलचित्र ‘होस्टेल’ भदौ १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।सुनिल रावलको निर्माणमा हेमराज वीसीले निर्देशन गरेको यो चलचित्रले सुतिरहेको नेपाली सिनेमाको व्यापारलाई जुरुक्कै उठाउने विश्वास गरिएको छ । अनमोल केसी, सलोन बस्नेत, गौरब पहाडी, रीस्ता बस्नेत, प्रकृती श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले अहिले सिनेमा नगरीमा एउटा आशा जगाएको छ ।
युवापुस्ता र उनीहरुमा आउने प्रेम, आकर्षण, विकृती, निराशा लगायतका बिषयलाई सिनेमाले उठान गरेको छ । चलचित्रमा समावेश ‘हट त उसिनेको आलु पनि हुन्छ, केटी भनेको त क्यूट हुनुपर्छ’ भन्ने संवाद निक्कै हिट छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger