भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बालबालिकाले इन्टरनेटमा धम्की, अवाञ्छित यौन सन्देश जस्ता दुव्र्यवहार झेल्ने गरेका छन् । साथै अनाम पहिचानधारी मानिसहरुले प्रयोग गरेका अपशब्दको समेत बालबालिकाले सामना गर्नुपरेको छ । सोसल साइटमा बेहोर्ने दुव्र्यवहारका कारण किशोरकिशोरीहरुमा आत्महत्याको दर समेत बढ्दै गएको विज्ञहरुको भनाइ छ ।
कतिपय बालबालिका तथा किशोरकिशोरीहरुले इन्टरनेटबाट सहने दुव्र्यवहारपछि आत्महत्याको विकल्प नदेख्ने गरेका छन् । साथै सोसल साइटका यस्ता दुव्र्यवहारबाट उनीहरुले एक्लो महसुस समेत गर्ने गरेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.