भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ भदौ, काठमाण्डौं । देशमा, ऐन-कानुन बनाउने र कार्यान्वयन गर्ने प्रमुख प्रशासनिक निकाय सिंहदरबार आफैंले भने ऐन-कानुन पालना नगरेको पाइएको छ । विनास्वीकृति र मापदण्डविपरीत बनेका भवन भत्काउने र कारबाही गर्ने गरेको सरकारले सिंहदरबारभित्रका भवन भने सम्बन्धित निकायबाट स्वीकृति नै नलिई निर्माण गरेको छ ।
महानगरपालिकाले बारम्बार निर्माण स्वीकृति लिन र नक्सापास गराउन आउन आग्रह गरे पनि सिंहदरबारले अटे गर्दै आएको कामपा नक्सापास महाशाखाका एक अधिकारीले भने ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.