Widgets

Home » , » अधिकारी दम्पतिको अनशनबारे एमाओवादीले धारणा सार्वजनिक गर्ने

अधिकारी दम्पतिको अनशनबारे एमाओवादीले धारणा सार्वजनिक गर्ने

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Baburam Bhattarai

काठमाडौ, श्रावण २८ - एमाओवादी नेता बाबुराम भट्टराईले अधिकारी दम्पतीका अनशनबारे पार्टीले आज सोमबार आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । केहीबेर अघि सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले अधिकारी दम्पतिको अनशनबारे पार्टीको धारणा आज सार्वजनिक गरेका हुन् । उनले भने, 'सत्य निरुपण तथा मेलमिलाप आयोग नै यसको समाधान हो । ' गोरखा फुजेलका नन्दप्रसादल र गंगामाया अधिकारी अहिले आमरण अनशनमा छन् । लामो समयसम्म अनशन बस्दा पनि उनीहरुकाबारे कुनै सम्बोधन नभएपछि ति दम्पती स्वास्थ्य अवस्था अत्यन्तै नाजुक हुँदै गएको छ । उनीहरुलाई अहिले बीर अस्पताल भर्ना गरिएको छ । २०६१ जेठ २४ मा माओवादी कार्यकर्ताले १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै हत्यारालाई कारबाहीको गर्नुपर्ने माग दम्पतीको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger