Widgets

Home » , » सुकुल गुण्डा बन्ने भए नायक जीवन लुइटेल

सुकुल गुण्डा बन्ने भए नायक जीवन लुइटेल

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाली सिनेमा क्षेत्रमा एका एक फड्को मारिरहेका नायक जीवनल लुइटेल 'सुकुल गुण्डा' हुने भएका छन् ।

मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेका फिल्म सुकुल गुण्डाको आज बिहान काठमाण्डौ कमलादीको गणेशथानमा शुभ मुहुर्त गरिएको छ ।

निर्धारित समय भन्दा करिब डेढ घण्टा डिलो आइपुगेका नायक जीवनको साथमा खुस्वु खड्का देखिने भएकी छिन् ।

राजेश शाक्य, महेश प्रसाद मुडभरी र रमेश बस्नेतको संयुक्त लगानीमा बन्न लागेको सुकुल गुण्डा मानिस जस्तो देखिन्छ त्यस्तो हुँदैन र जस्तो हुन्छ त्यस्तो देखिँदैन भन्ने स्वभावमा आधारित हुनेछ ।

सुकुल गुण्डामा जीवन र खुश्वुको साथ श्रीदेव भट्टराई, सुशिल पोखरेल, राजकुमार शाह, संजय कार्की, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रमेश बस्नेत, शान्ती थापा, इन्द्र श्रेष्ठ लगायतको अभिनय रहने छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger