Widgets

Home » » ग्यालेक्सी एस ४ मिनी अब नेपाली बजारमा

ग्यालेक्सी एस ४ मिनी अब नेपाली बजारमा

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सामसुङ मोबाइलको नेपालको लागि आधिकारिक बिक्रेता आइएमएस प्रालिले ग्यालेक्सी एस ४ मिनी बजारमा ल्याएको छ । ४.३ इन्च क्यूएचडी सुपर एमोल्ड डिस्प्ले रहेको यस सेटमा १०७ ग्रा लाइट वेट र कम्प्याक्ट डिजाइन रहेको छ । कम्प्याक्ट भएता पनि पावरफुल १.७ गिगाहर्ज डुवल कोर प्रोसेसर रहेको कम्पनीले जनाएको छ । यो नयाँ स्मार्टफोन हेर्दा आकर्षक र एकै हातले चलाउने मिल्ने गरी डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
ग्यालेक्सी एस ४ मिनीले ग्यालेक्सी एस ४ मा रहेका अनेकौँ सेवा र फिचर पनि सपोर्ट गर्दछ । आइएमएसले नेपाली बजारमा यसको अधिकतम खुद्रा मूल्य ५१ हजार ५ सय रुपैयाँ तोकेको छ ।
मुख्य विशेषता
  • मार्ट डुवल सिम
  • डुवल कोर १.७ गिगाहर्ज क्रेट प्रोसेसर
  • १.५ जिबी र्‍याम
  • ४.३ इन्च -४.९१ x २.४१ x ०.३५ इन्च) डब्ल्यूभीजीए डिस्प्ले
  • ८ मेगा पिक्सेल एएफ फ्ल्यास, १.९ फ्रन्ट फेसिङ्ग क्यामेरा
  • एण्ड्रोइड ओएस, भी४.२.२ (जेली बिन)
  • इन्टर्नल मेमोरी ३.७८ जिबी
  • एक्टर्न एसडी कार्ड ६४ जिबी सम्म
SAMSUNG

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger