Widgets

Home » , » सिराहाको चार्श्वर तनावग्रस्त, सुरक्षा तैनाथी बढाइयो

सिराहाको चार्श्वर तनावग्रस्त, सुरक्षा तैनाथी बढाइयो

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
महादेव मन्दिरमा सोमबार जल चढाउन आएका महिलालाई उच्छ्रिङ्खल युवाको समूहले दुर्व्यवहार गरेको विषयले विवादको रुप लिएपछि सिराहा, सार्श्वर गाविसका विभिन्न गाउँको स्थिति तनावपूर्ण बनेको छ। स्थिति अझ असहज बन्दै गएकाले घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको तैनाथी बढाइएको सिराहाका एसपी पूर्वजंग जोशीले नागरिकन्युजलाई बताए। घटनाको सत्य तथ्य बुझ्न पूर्व क्षेत्र हेर्ने प्रहरी डिआइजी उपेन्द्रकान्त अर्याल घटनास्थलतर्फ लागेका छन्। प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरका अनुसार अवस्था नियन्त्रण नआइरहेकोले कर्फ्यु लगाउने सम्भावना बढी छ। तर अहिलेसम्म कर्फ्यु घोषणा गरिएको छैन।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger