Widgets

Home » , » सिरहाको कर्फ्यु हट्यो

सिरहाको कर्फ्यु हट्यो

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ साउन, सिरहा । सिरहाको सार स्वर गाविसमा लगाइएको कर्फ्यु विहानवाट हटाइएको छ । युवती जिस्काएको बिषयमा भएको विवादपछि दुईपक्षवीच भएको उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन शुक्रवार साँझदेखि ४ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । कर्फ्यु शनिवार बिहान ४ बजेदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । शुक्रवार धनुषाबाट सिरहास्थित चारश्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न आएका बोलबमका दर्शनार्थीहरुलाई दुव्र्यबहार गरेको विषयलाई लिएर भएको तनाव नियन्त्रणमा आउन नसकेपछि स्थिानिय प्रशासनले हिजोदेखी कर्फ्यु लागाएको थियो । विवादपछि तोडफोडमा उत्रिएका २५ जनालाई अनुसन्धानका लागि केही दिन हिरासत राखिने प्रहरीले जनाएको छ । बिबादपछि एक पक्षले अर्को पक्षमाथी गरिरहेको आक्रमण रोक्न सुरक्षाकर्मीले दर्जनौं सेल अश्रुग्याँस र केही हवाई फाएर समेत गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger