Widgets

Home » » भ्रष्टाचारको आरोपमा विद्युत् प्राधिकरणका सहायक प्रबन्धकसहित ७ पक्राउ

भ्रष्टाचारको आरोपमा विद्युत् प्राधिकरणका सहायक प्रबन्धकसहित ७ पक्राउ

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सर्फमर खरिदमा भ्रष्टाचार गरेको आरोपमा मा नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरुसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सह निर्देशक हरिशबहादुर पाल, सहायक प्रबन्धक मदनराज चापागाई, इन्जिनियर प्रज्वल पाण्डे र भण्डार प्रमुख भरत रुपाखेती रहेका छन् । यस्तै ट्रान्सर्फमर आपूर्तिकर्ता हुवइ सनलाइटका हु झेङ खियाङ र जोउ यी तिआन रहेका छन् । विद्युत प्राधिकरणले न्यून गुणस्तरको वितरण ट्रान्सर्फमर खरिद गरी अनियमितता एवं भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका क्रममा संकलित प्रमाण कागजातका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियारका सह न्यायाधिवक्ता एवं प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger