Widgets

Home » , » आर्यन तर्क : ‘रेखासँग व्यवसायिक सम्बन्ध, जीवन मिल्ने साथी, २० लाख उठाउन बाँकी’

आर्यन तर्क : ‘रेखासँग व्यवसायिक सम्बन्ध, जीवन मिल्ने साथी, २० लाख उठाउन बाँकी’

Written By sangalo on Thursday, August 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
उसो त बजारमा नायकद्धय आर्यन सिग्देल र जीवन लुइटेल बिच प्रतिस्पर्धा छ भनिन्छ । सिने नगरीका २ जल्दाबल्दा यि नायकहरु बिच सिनेमाको सफलताले पनि प्रतिस्पर्धा उब्जाएको धेरैको अड्कल छ । तर नायक आर्यन सिग्देलले भने आफू र जीवन मिल्ने साथी भएको बताउँदै दुईमा प्रतिस्पर्धाको कुरा नै नआउने बताएका छन् ।अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘जीवन र म निक्कै नजिक छौ । मलाई राम्रो सिनेमा जसको भए पनि चल्नु पर्छ र नराम्रो भए आफ्नै सिनेमा पनि फ्लब हुनुपर्छ भन्ने लाग्छ ।’ आर्यनले नायिका रेखा थापासँग आफ्नो सधै नै व्यवसायिक सम्बन्ध मात्र रहेको बताउँदै अहिले पनि त्यस्तो सम्बन्ध कायमै रहेको प्रतिक्रिया दिए ।
बिहेको बिषयमा सोधिएको एक प्रश्नमा आर्यनले आफ्नो दिमागमा अब सोच आएको भन्दै चाडै नै यसको निर्णय गर्ने तर्क गरे । आर्यनका अनुसार उनी चाडै नै प्रेमिका सपना भण्डारीसँग बिहे गर्ने सोचमा छन् ।
यता आर्यनले आफू पैसाको नै पछि दौडिएको भए अहिलेसम्म ७० भन्दा ज्यादा सिनेमा खेलिसकेको हुने बताए । बजारबाट आफ्नो अझै १५ देखि २० लाख रुपैया उठाउन बाँकी रहेको गुनासो आर्यनको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger