भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२९ असार, मोरङ । मोरङको दर्बेशास्थित बक्राहा खोलामा बगेर तीन जना बालक बेपत्ता भएका छन् । शुक्रबार साँझ ७ बजे घर फर्किदै गरेका दर्बेशा-१ का १६ बर्षका प्रमोद राजवंशी, सोही ठाउँका ११ बर्षका अर्जुन राजवंशी र ११ बर्षकै अभिनाष राजवंशी बक्राहा खोला तर्ने क्रममा बगेर वेपत्ता भएका हुन् ।
उनीहरुको गएराति देखि नै स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले खोजी कार्य जारी राखेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.