Widgets

Home » » आर्यनलाई दिएन अमेरिकाले भिसा

आर्यनलाई दिएन अमेरिकाले भिसा

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नेपाली सिनेमाका चर्चित नायक आर्यन सिग्देललाई अमेरिकाले भिजा दिन अस्विकार गरेको छ । एक सिनेमाको छायांकनका लागि अमेरिका जाने तयारीमा रहेका आर्यनलाई भिजा दिन अमेरिकाले अस्विकार गरेको हो । यस बिषयमा नायक आर्यन सिग्देलसँग वुझ्दा उनले आफूले एक सिनेमाको छायांकनका लागि लागि अमेरिका जान भिजा एप्लाई गरेको बताए ।अमेरिकामा पुगेर धेरै कलाकारहरु उतै लुक्दा चर्चित अनुहारहरुलाई पनि भिसा दिन अमेरिकी राजदुतावासले आनकानी गरिरहेको छ । यो भिडमा आर्यन मात्र होइन अन्य थुप्रै चर्चित अनुहारहरु पनि पर्ने गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger