Widgets

Home » » प्रवन्धक माथी आक्रमण भएपछि गोपिकृष्णमा प्रहरी तैनाथ

प्रवन्धक माथी आक्रमण भएपछि गोपिकृष्णमा प्रहरी तैनाथ

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गत मंगलबार हलमा बिना टिकट प्रवेश गरेका ५ युवालाई प्रहरीको जिम्मा लगाएपछि गोपिकृष्ण हलका प्रबन्धक तिर्थ पौडेल माथी आक्रमण भएको छ । शुक्रबार बिहान साढे १० बजेतिर पुगेका केही युवाहरुले उनलाई आफ्नै कार्यकक्ष भित्र गएर कुटेका थिए । हेलमेट प्रहार गरेपछि तिर्थको टाउको गम्भिर चोट लागेको छ । उनको हाल ओम अस्पतालमा उपचार भइरहेको छ ।उनको टाउकोमा १० वटा टाँका लगाइएको छ । गोपिकृष्णले आक्रमण गर्ने युवाहरु परिचित रहेको जनाएको छ । प्रहरीको हिरासतबाट छुट्ना साथ ति युवाहरुले घटनाको बदला लिनका लागि आक्रमण गरेको वुझिएको छ । गोपिकृष्णले शनिबार एनएफडीसी अवार्ड गर्ने तयारी गरिरहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger