Widgets

Home » , » हिन्दी गीतमा तीन हिरोइन यसरी नाचे (भिडियो)

हिन्दी गीतमा तीन हिरोइन यसरी नाचे (भिडियो)

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाली नायिकाहरु पर्दामा नाचेको त तपाइले देख्नु नै भएको होला, तर कुनै पार्टीमा उनीहरुले नृत्य गरेको कमै मात्र देखिन्छ । नृत्य गर्नमा निक्कै माहिर मानिएका केकी अधिकारी, बेनिशा हमाल, रीमा विश्वकर्मा एक पार्टीमा खुलेरै नाचे ।डीजेले बजाएका विभिन्न हिन्दी गितमा उनीहरुको नृत्य हेर्न लायक नै थियो । सिनेमामा त टेक खाएर पनि उनीहरु राम्रो नाच्ने कोशिश गर्छन् । तर पर्दा बाहिर उनीहरुको नृत्य कस्तो हुन्छ, त हेर्नुहोस् यो भिडियो :
भिडियो : सुमित शाक्य

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger