Widgets

Home » , » सलमानलाई अदालतले जरिवाना तिरायो

सलमानलाई अदालतले जरिवाना तिरायो

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड नायक सलमान खानलाई मुम्बई अदालतले जरिवाना तिराएको छ । गाडी चलाएर १ व्यक्तिको हत्या तथा ४ व्यक्तिलाई घाइते बनाएको अभियोगमा सलमान मुद्दा खेपिरहेका छन् । सलमानलाई अदालतको समय बर्बाद गरेको भन्दै जरिवाना तिराइएको हो ।अब सलमानलाई सबै सरकारी खर्च व्यहोर्नु पर्ने भएको छ । उनलाई वकिलको पारिश्रमिक, प्रहरी बन्दोबस्तको सबै खर्च व्यहोर्नु पर्ने हुन्छ । सलमानले यो जरिवाना शुल्क १ महिना भित्र तिरिसक्नु पर्ने हुन्छ । यसपछि मात्र उनले अदालतमा अपिल गर्न सक्नेछन् । सलमानले आफू माथी लगाइएको धारा हटाउन आग्रह गरेका थिए । तर उनको यो अपिललाई सेशंस कोर्टले रद्द गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger