Widgets

Home » » युक्रेन अभिनेत्री शुक्रबार नेपाल आउने

युक्रेन अभिनेत्री शुक्रबार नेपाल आउने

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाल चलचित्र विकास कम्पनीको आयोजनामा श्रावण ५ र ६ गते आयोजना हुन लागेको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’का लागि युक्रेनकी अभिनेत्री नले सभिचेन्को क्ल्मेन शुक्रबार नेपाल आउने भएकी छिन् । शुक्रबार बिहान साढे ८ बजे उनी त्रिभुवन बिमानस्थलमा आइपुग्ने छिन् ।५६ बषिर्या यि नायिका लुथानिया देशकी हुन् । उनले थुप्रै युक्रेनका सिनेमाहरु खेलिसकेकी छिन् । उनी २६ तारिखमा नेपाल भ्रमण सकेर र्फकने आयोजकले जनाएको छ । यसैबिच अवार्डमा उत्कृष्ट हुने नायक तथा नायिकालाई सामसुङ कम्पनीले बजारमा ल्याएको पछिल्लो ट्यावलेट उपहार दिने भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger