Widgets

Home » » पोर्नस्टारले भनिन् 'बोल्ड सिन' दिन्न

पोर्नस्टारले भनिन् 'बोल्ड सिन' दिन्न

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पोर्नस्टारले भनिन् 'बोल्ड सिन' दिन्न
'जिस्म २'बाट बलिउड यात्रा सुरु गरेकी पोर्न स्टार सन्नी लियोनले 'बोल्ड सिन' दिन अस्वीकार गरेकी छिन्। उनले आफ्नो पोर्नस्टारको पहिचानलाई बदल्नका लागि बोल्ड सिन नदिएको बताएकी छिन्। फिल्म 'जैकपट'मा निर्देशक कैजाद गुस्तानले सन्नी लियोन र अभिनेता सचिनबीच 'बोल्ड सिन'को दृश्य छाँयाङ्कन गर्न खोज्दा उनले नमानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको यो निर्णयसँगै उनीप्रति आकर्षित फ्यानहरु निरास भएको बताइएको छ। उनको निर्णय सुनेर निर्देशक कैजाद पनि आश्चर्य परेका थिए। सन्नी लियोनले यसका अलवा एकता कपुरको फिल्म 'एमएमएस २'मा देखिँदैछिन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger