Widgets

Home » » केटाकेटी तर्साउने डरलाग्दा तस्वीर (फोटोफिचर)

केटाकेटी तर्साउने डरलाग्दा तस्वीर (फोटोफिचर)

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अमेरिकाको कन्सासमा एकजना यस्ता फोटोग्राफर छन् जसले आफ्नो विचित्र फोटोग्राफीका माध्यमबाट मानिसहरुको डर भगाउने दाबी गर्छन् । तर साँच्ची उनका तस्वीर भने डर भगाउने नभई झनै डर जगाउने खालका छन् ।
5
उनले आफ्ना तस्वीरमा बच्चाबच्चीलाई तर्साउने दृश्य राखेका हुन्छन् । आफुलाई हरर फोटोग्राफर दाबी गर्ने फोटोग्राफर जोसुआ हफिनले आफ्नै छोरीलाई प्रयोग गरी निकै डरलाग्दा तस्वीर तयार गरेका छन् ।
विभिन्न भुतका कथामा जस्तै गरी छोरीलाई निकै डरलाग्दो गरी तस्वीरमा उतारेका छन् उनले । हेरौँ उनले तयार पारेका डरलाग्दा तस्वीर1 2 3 4

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger