भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड नायक सैफ अलि खानको नायिका बन्नलाई नायिका प्रियंका चोपडा र सैफ पत्नी करिना कपुरबीच बेही समयअघिदेखि होडबाजी चलिरहेको छ ।
होडबाजीमा उत्रिएका प्रियंका र करिनामा मध्ये बाजी भने प्रियंकाले नै मारेकी छिन् । निर्देशक कबिर खानको फिल्ममा देखिन लागेको यो जोडीलाई लिएर अन्य निर्माताले पनि फिल्म बनाउने मनसाय बनाइरहेको एजेन्सीले जनाएको छ ।
नायकहरुबीचको बिवादले बलिउडमा राम्रै चर्चा पाउने गरेकामा नायिका प्रियंका र करिनाबीचको आन्तरिक विवादले पनि यसपालि ठूलो चर्चा पाएको छ।
प्रियंका र करिनाले त्यस फिल्ममा सैफको नायिका बन्नका लागि एक अर्कालाई निकै कटाक्ष गर्दै कसरत गरेको बताइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.