Widgets

Home » » ‘टी’ लेखेको टिसर्ट लगाउने तन्नेरी युवतीको रोजाइमा

‘टी’ लेखेको टिसर्ट लगाउने तन्नेरी युवतीको रोजाइमा

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

पछिल्लोपटक भएको एक अध्ययनले महिलाको रोजाइमा कस्तो लुगा पर्छ भन्ने कुराको रोचक खुलासा गरेको छ । जस अनुसार कालो रंगमा अगाडिपट्ट िटी लेखिएको सेतो रङको टिसर्ट लगाउने तन्नेरीप्रति युवतीहरु आकषिर्त हुन्छन् ।
T shirt
बेलायतको नटिंघम ट्रेन्ट विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले छातिको भागमा टी अक्षर पर्ने हुँदा त्यस्तो टिसर्ट लगाउँदा युवकको छाति बढि चौडा देखिन्छ । स्वभावतः युवतीहरुले चौडा छाति भएको युवक मन पराउँछन् । शोधकर्ताहरुका अनुसार टी अक्षरले युवतीहरुमा युवकको छाति वास्तविक भन्दा बढि चौडा रहेको भ्रम पर्छ र युवकको भुँडी तथा हिपको आकारलाई सानो देखाइदिन्छ ।
३० जना युवतीहरुमा गरिएको अध्ययनका क्रममा टी लेखिएका र टि एस लेखिएका छुट्टाछुट्टै टिसर्ट लगाएका विभिन्न युवकका तस्वीर देखाएर युवतीहरुलाई कुन युवक आकर्षक लाग्यो भनेर सोधिएको थियो । त्यसक्रममा टी अक्षर भएको टिसर्ट लगाएका पुरुषहरु आकर्षक रहेको भन्ने महिलाहरु १० प्रतिशत बढि भए । टी अक्षर भएको टिसर्ट लगाउने पुरुषहरु आकर्षक मात्र नभएर स्वस्थ तथा बुद्धिमान पनि हुने धारणा महिलाहरुकेा हुने कुरा पनि अध्ययनबाट पत्तो लाग्यो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger