Widgets

Home » , » पूनम पाण्डे अब लैला, विकिनीमा पोल डान्स (भिडियो)

पूनम पाण्डे अब लैला, विकिनीमा पोल डान्स (भिडियो)

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड हट मोडल पूनम पाण्डे अब लैला बनेकी छिन् । प्रदर्शनका लागि तयार भएको चलचित्र ‘नशा’को एक गीतमा पूनमलाई ‘मे हूँ लैला’ भन्दै नाँचेको अवस्थामा देख्न सकिनेछ । प्रदर्शनका लागि तयार भएको चलचित्रमा पूनमले निक्कै उत्तेजक दृश्य दिएको बताइएको छ ।पूनमले पोल डान्स गर्दै आफूलाई विकिनीमा उभ्याएकी छिन् । पूनमको यो डान्सलाई दर्शकहरुले रुचाएका छन् । सिनेमा प्रदर्शनको मिति नजिक आएपछि पूनम विभिन्न हतकण्डा अपनाएर चर्चामा छिन् । यसैक्रममा निर्माणपक्षले चलचित्रको नयाँ गीत सार्वजनिक गरेको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger