Widgets

Home » » प्रिन्सिपल दम्पतीलाई पिट्दै प्रहरीमा बुझाइयो छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप

प्रिन्सिपल दम्पतीलाई पिट्दै प्रहरीमा बुझाइयो छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
teacher१५ साउन, धरान । भारतको मणिपुरका नागरिकद्वारा घरान-१९ मा सञ्चालित इमानोयल इन्टरनेशनल स्कुलका प्रिन्सिपल कपिङ मारम र श्रीमती रेदिला मारमलाई प्रहरीले पक्राऊ गरेको छ । आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको आरोपमा उनीहरुलाई स्थानीयवासीले प्रहरीको जिम्मा लगाएका हुन् ।
प्रिन्सिपल मारम र उनकी श्रीमती रेदिला मारमलाई स्थानीयवासीले कुटपिट गर्दै इलाका प्रहरी कार्यालयमा पुर्‍याएका हुन् । उनीहरुले सञ्चालन गरेको विद्यालयमा २४ जना छात्रा र र ३४ जना छात्रहरु अध्ययनरत छन् ।
विद्यालय सञ्चालक मारमद्वारा छात्रामाथि यौन दुब्र्यवहार गरेको उजुरीका आधारमा मारम दम्पत्तिलाई पक्राउ गरिएको र यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी चन्द्रदेव राईले बताउनुभयो ।
तस्वीर : भीम रार्इ ज्वाला

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger