Widgets

Home » » अंगप्रदर्शनको दौडमा हुमा कुरेसी

अंगप्रदर्शनको दौडमा हुमा कुरेसी

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउडमा आएका धेरैजसो नायिका अंगप्रदर्शन गरेरै चर्चामा आइन्छ भन्ने सोच राख्छन् । तर कतिपय नायिकाहरु भने अभिनयका कारण चर्चाको शिखरमा छन् । यतिबेला बलिउडमा नव अनुहारहरुको आगमन चर्को रुपमा भएको छ । यसैले पनि होला नायिकाहरु चर्चामा आउन र बलिउडमा टिक्नका लागि विभिन्न खालका हर्कत अपनाइरहेका छन् । यसैक्रममा चलचित्र ‘डीडे’ र ‘रमैया बास्तभैया’बाट एकैसाथ बलिउडमा डेब्यू गरेकी हुमा कुरेसी अहिले सर्वाधिक चर्चामा छिन् ।उनले हालै मात्र एक हट फोटोसुट गरेकी छिन् । फोटोसुटमा उनले आफूलाई एक्सपोज गर्ने प्रयास गरेकी छिन् । एक्सपोज गरेर चर्चामा आइन्छ भन्ने सोचले हुमाले यस्तो फोटोसुट गरेको अड्कल काटिएको छ । उनले चलचित्र ‘डीडे’ मा पनि नायक अर्जुन रामपालसँग बेड सिन दिएकी थिइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger