भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एउटा अनौठो तथा मुटु नै काँप्ने खालको टेलिभिजन रियालिटी शो, जसको शीर्षक नै नेकेड एन्ड एफ्राइड अर्थात् नांगो र भयभीत छ। यसमा हिम्मतिला प्रतियोगीहरू जंगलको बीचमा खाना र पानीको अभावमा बाँच्छन्, ढुंगे युगका मान्छेले झैँ शरीर नांगै राख्छन्। निकै विषालु सर्प एवं हिंस्रक हुँडारहरूका अगाडि उनीहरू ईश्वरलाई पुकारिरहेका हुन्छन्। डिस्कभरी च्यानलको यो शोको पहिलो अंकमा ६ जना सहभागी पूरै जंगली अवस्थामा प्रस्तुत भएका थिए। प्रतियोगीहरू निकै थकित देखिन्छन् र मनको पीडा लुकाउन सकिरहेका छैनन्। यो टेलिभिजन शोलाई बाँच्ने चुनौतीको सगरमाथा नाम पनि दिइएको छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.