Widgets

Home » » आमाका तीन अभिनेत्री नृत्यका साथ प्रस्तुत हुने

आमाका तीन अभिनेत्री नृत्यका साथ प्रस्तुत हुने

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नेपाल चलचित्र विकास कम्पनीले आगामी शनिबार राजधानीमा आयोजना गर्न लागेको पहिलो एनएफडीसी राष्ट्रिय चलचित्र आमाका तीन अभिनेत्री भुवन चन्द, वसुन्धारा भुसाल र चैत्य देवी नृत्यका साथ प्रस्तुत हुने भएका छन्। नेपाली चलचित्र निर्माणले आधा शताब्दी पार गरेको अवसरमा आयोजना गर्न लागिएको अवार्डमा यि ऐतिहासिक अभिनेत्रीहरु आकर्षणका रुपमा नृत्यका साथ प्रस्तुत हुन लागेका हुन्। सधै बजारमा छाएका नायिकाहरुको आकर्षण बनेर प्रस्तुत हुने गरेकोमा कम्पनीले यी अभिनेत्रीहरुलाई आकर्षणको पात्रका रुपमा प्रस्तुत गर्न लागेको जनाएको छ। अवार्ड समारोहमा मनोरञ्जनका लागि समावेश गरिने सांस्कृतिक कार्यक्रमले पनि ५० वर्षको झल्को दिने सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक कविराज गहतराजको भनाई छ। यी अभिनेत्रीका साथमा अन्य कलाकारलाई कोरियोग्राफर कविराज गहतराज र गम्भिर विष्टले नृत्य सिकाइरहेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger