Widgets

Home » , » रेखा भन्छिन् फकाउने हिम्मत छैन (भिडियोसहित)

रेखा भन्छिन् फकाउने हिम्मत छैन (भिडियोसहित)

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नायिका रेखा थापा आफूलाई फकाउने हिम्मत नभएको कुरा भनिरहेकी छिन् । यो कुनै वास्तविकता नभई रेखा थापाको फिल्म कालीको एक गीतमा हो । स्लोली स्लोली बोल रहेको उक्त गीतले अहिले दशर्कको मन जितिरहेको छ । कविराज गहतराजले नृत्य निर्देशन गरेको यस गीतको छायांकन बिरगञ्जमा गरिएको हो । गीतमा बसन्त सापकोटाको संगीत र पह्लाद तिमल्सिना, मिलन अमात्यको स्वर रहेको छ । नारी प्रधान फिल्म भनिएको काली र रेखाकै पूर्व पति छविराज ओझाको फिल्म लोफरले एक आपसमा प्रतिस्पर्धा गर्ने भएको छ । रेखाकी आमा सरस्वती थापा निर्मात्री रहेको काली र छविको लोफर असोज २५ गतेदेखि सँगै प्रदर्शनमा आउने भएको हो । कालीमा रेखासँग किशोर खतिवडा मुख्य भूमिकामा देखिएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger