Widgets

Home » » फिल्म नशामा बोल्ड पुनम (फोटो फिचर)

फिल्म नशामा बोल्ड पुनम (फोटो फिचर)

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
न्युड फोटो सुट गरेर समय समयमा चर्चामा आउने ‘बिकिनी गर्ल’ पूनम पाण्डेले अभिनय गरेको फिल्म ‘नशा’ अब प्रदर्शनको तयारीमा रहेको छ । नशाको पोस्टरहरु यसअघि नै सार्वजनिक भईसकेका छन् ।

फिल्मका कारण निकै अघिदेखि चर्चामा रहेकी पूनम अहिले भने पुनः फिल्मको अर्को एक फोटोका कारण विवादमा आएकी छिन् । यस फोटोमा पूनमलाई ‘टपलेस’ देखिएको छ । त्यसै पनि पूनमले इन्टरनेटको दुनियाँमा आफ्नो कामुक छवि पस्किदै आएकी छिन् ।

पूनमले यसअघि नै ट्वीटरमा आफ्नो फिल्म नशा बलिउडमा अहिलेसम्मकै सबैभन्दा ‘बोल्ड’ फिल्म सावित हुने दाबी गरेकी थिइन् । नशालाई अमित सक्सेनाले निर्देशन गरेका छन् । अमितले यसअघि फिल्म ‘जिस्म’को निर्देशन गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger