Widgets

Home » » पोर्नस्टार भएकोमा कुनै अफसोच छैन: सनी लियोन

पोर्नस्टार भएकोमा कुनै अफसोच छैन: सनी लियोन

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


पोर्नस्टार तथा नवोदित बलिउड अभिनेत्री सनी लियोनले आफू पोर्नस्टार भएकोमा कुनै अफसोच नरहेको बताएकी छन् । सन् २०१२ मा प्रदर्शित हिन्दी चलचित्र ‘जिस्म २’ बाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी सनी लियोनले भनिन्–के भयो त म पोर्न स्टार हुँ ? मैले यही फिल्डबाट पहिचान बनाएकी हुँ । दर्शकले मलाई पोर्न फिल्मकै कारण चिन्दछन् । ममा आफ्नो फिल्डप्रति कुनै अफसोच छैन । सनीले भनिन् – म बलिउडमा इमान्दारिताका साथ अभिनय गर्नमा ध्यान दिइरहेकी छु । दर्शकले जस्तो प्रतिक्रिया दिन्छन् मलाई स्वीकार्य छ । उनले भनिन्– म निकै भाग्यमानी छु कि मैले बलिउडमा काम गर्ने अवसर पाएँ । स्मरणरहोस्, सनी लियोनले बलिउडमा आफ्नो करिअरको सुरुवात सन् २०१२ मा प्रदर्शित हिन्दी चलचित्र ‘जिस्म २’ बाट गरेकी थिइन् । सनी अहिले पुजा भट्टको चलचित्र ‘रागिनी एमएमएस २’ मा अभिनय गरिरहेकी छन् । सनीले भनिन्– मलाई रागिनी एमएमएस २ मा काम गर्न निकै मज्जा आइरहेको छ। यो चलचित्रमा भावनाका साथ हरर पनि छ । आशा गर्दछु कि यो फिल्म तपाईहरु सबैले मन पराउनु हुनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger