Widgets

Home » » कुरियरबाट पठाउन लागिएको २ अर्ब भारु पक्राउ

कुरियरबाट पठाउन लागिएको २ अर्ब भारु पक्राउ

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

truck

मुम्बई(एजेन्सी) , असार १८ - कुरियरबाट पठाउन लागिएको २ सय कारोड भारतीय रुपैयाँ (३ अर्ब २० करोड नेपाली) तथा ठूला परिमाणमा गर गहना पक्राउ परेको छ । नगद र गरगहनाले भरिएका १ सय ४० वटा बोरा रेल मार्फत गुजरात पठाउने तयारी भएको बेला आयकर विभाग र नेसनल इन्वेस्टिगेसन एजेन्सी(एनआईए)ले रेल्वे स्टेसन बाहिरबाट नियन्त्रणमा लिएको हो । सोमबार राति सेन्ट्रल मुम्बई रेल्वे स्टेशन बाहिर ४ वटा मिनी ट्रकबाट नगद तथा सुन र हिराका गहना बरामद भएको हो । अधिकारीहरुले सम्पूर्ण गरगहनाको अझै मूल्यांकन गरिसकेका छैनन् । उक्त रकम कसले कसलाई पठाउन लागेको खुलेको छैन । प्रहरीले कुरियरका ५० जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger